चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। लामो समयको प्रतिक्षापछी विएन्डसी ले संवन्धन पाएको थियो विऐन्डसी को यो पहिलो विधाथी भर्ना हो ।

Similar Posts