इतिहासका पानाहरू पल्टाउँदा राष्ट्रहरूको सीमा संकुचन र विस्तारका अनेकन् दृष्टान्त भेटिन्छन्। सन् १९६१ मा इन्डियाले सैनिक अप्रेशन (‘अपरेशन विजय’) मार्फत ४५१ वर्ष लामो पोर्चुगिज उपनिवेशबाट गोवा, दमन र दिउलाई मुक्त गराई आफ्नो नक्सामा गाभ्यो। इन्डियाको यस कदमलाई संसारले उपनिवेशवाद विरुद्धको न्यायोचित कदम …









