संसद्मा दर्ता भएका ९ विधेयक र तिनका मूल उद्देश्यहरू १. संवैधानिक निकायका पदाधिकारीहरूको सुविधासम्बन्धी विधेयक मूल उद्देश्य: संवैधानिक निकायका पदाधिकारीहरूको दोहोरो सेवा/सुविधा खोस्ने। २. कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक मूल उद्देश्य: सबै प्रकारका कर्मचारीलाई निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष लगायत सामाजिक …









