टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको सेमिफाइनल खेलमा एपिएफले आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो …









