B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको पानीबोट (मोटरबोट) धनकुटाको त्रिवेणीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन्। आइतबार दिउँसो करिब २ बजे साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा ओबीएम कम्पनीको बोटको अचानक ब्रेक फेल भएपछि दुर्घटना भएको हो। भोजपुरको …
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा अप्रत्याशित गिरावट आएको छ । साताको पहिलो कारोबार दिन नै सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तय गरेको नयाँ मूल्यसूची अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ …
दसैँ–तिहारको लामो छुट्टीमा साथीभाइ वा परिवारसँग कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? मनसुनको बिदाइसँगै नेपालमा अहिले चाडबाडको उमङ्ग र पदयात्रा (ट्रेकिङ) को मुख्य सिजन सुरु भएको छ । शरद ऋतुको सफा मौसम, नीला आकाश र खुलेका हिमालहरूको मनमोहक दृश्यले स्वदेशी तथा विदेशी …
चारआली: चर्चित लोक–रक सांगीतिक समूह ‘नेपथ्य’ को आगामी कन्सर्ट ‘नेपथ्य लाइभ इन चारआली २०२६’ लाई लिएर दर्शकमा भारी उत्साह देखिएको छ। कन्सर्टको पहिलो र दोस्रो चरणका टिकटहरू छोटो समयमै ‘सोल्ड आउट’ भएपछि दर्शकको क्रेज प्रष्ट भएको हो। आयोजकका अनुसार पहिलो चरणको (Phase …
.पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टा। दिउँसोको समयमा सामान्य र शान्त देखिने यो सीमावर्ती क्षेत्र रात परेपछि भने अर्कै संसारमा परिणत हुन्छ। जब मध्यरातको सन्नाटा सुरु हुन्छ, मेचीनगरको उत्तर–पूर्वी क्षेत्रका चोरबाटोहरू—तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला र सतिघट्टामा अचानक चहलपहल बढ्छ। …
बिर्तामोड स्थित क्लब गन्तव्यमा आज (शनिबार) ‘बलिउड थिम नाइट’ पार्टी आयोजना हुँदैछ। पहिलोपटक बिर्तामोडमा बलिउड थिममा आधारित विशेष रात्रिकालीन पार्टी आयोजना हुन लागेको आयोजकले जनाएको छ। अक्टोबर १० अर्थात् आज साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा भारतकी चर्चित डिजे बेला, स्थानीय रूपमा …
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको शीर्ष नेतृत्व युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको काँधमा आइपुगेको छ। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा भारी मतका साथ सभापतिमा निर्वाचित भएका छन् भने शर्मा वरिष्ठ उपसभापति पदमा निर्विरोध चयन भएका छन्।सभापति पदका लागि भएको मतदानमा थापाले …
स्वदेशी उत्पादनलाई माया गर्ने र नयाँ फेसनका पारखीहरूका लागि दशैँको पूर्वसन्ध्यामा एउटा खुसीको खबर छ। युवा पुस्तामाझ निकै रुचाइएको नेपाली क्लदिङ ब्रान्ड ‘चिनो’ (CHINNO) ले झापाको बिर्तामोडमा चार दिने भव्य ‘वेयरहाउस सेल’ आयोजना गर्दैछ। आउँदो असोज १७ गतेदेखि २० गतेसम्म बिर्तामोड सिटी …
. .गत असोज ३ गते विर्तामोडस्थित क्लब गन्तव्यमा भएको घटनापछि क्लब प्रशासन तथा सञ्चालक निर्भिक शिवाकोटीको घटनामा कुनै संलग्नता नरहेको पाईएको छ। घटनाका विषयमा भएको जानकारीअनुसार क्लब प्रशासन तथा सञ्चालक पक्ष प्रत्यक्ष /अप्रत्यक्ष रूपमा संलग्न नरहेको पुस्टी भएको हो। घटनामा घाइते भएका युवा सरोज हाङ लावती (हाङ …