Author: Btmrocks Mama
B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
-
. .गत असोज ३ गते विर्तामोडस्थित क्लब गन्तव्यमा भएको घटनापछि क्लब प्रशासन तथा सञ्चालक निर्भिक शिवाकोटीको घटनामा कुनै संलग्नता नरहेको पाईएको छ। घटनाका विषयमा भएको जानकारीअनुसार क्लब प्रशासन तथा सञ्चालक पक्ष प्रत्यक्ष /अप्रत्यक्ष रूपमा संलग्न नरहेको पुस्टी भएको हो। घटनामा घाइते भएका युवा सरोज हाङ लावती (हाङ …
-
.झापा । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ५ प्रदेश (ख) बाट युवा नेता आबिस्कार भट्टराईले अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। भट्टराईले ३५ वर्ष मुनिको युवा पुरुष कोटाबाट आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै भट्टराईले पार्टीमा …
-
नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार र छठ नजिकिँदै गर्दा बजारमा चिनीको मूल्य र उपलब्धताको विषय फेरि चर्चामा आएको छ। सामान्य बजारमा प्रतिकिलो रु. १५० देखि १६० सम्म पुगेको चिनी केही ठाउँमा रु. १७० सम्म बिक्री भइरहेको उपभोक्ताको गुनासो छ। तर, यही अवस्थामा …
-
.जिल्ला प्रशासन कार्यालय झापाले भोलि असोज १ गते मनाइने विश्वकर्मा पूजाको सन्दर्भमा जिल्लावासीलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत प्रशासनले पर्वको अवसरमा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी चर्को …
-
.विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले आफ्नो बहुप्रतीक्षित नयाँ अपरेटिङ सिस्टम ‘iOS 27’ हिजो आधिकारिक रूपमा रिलिज गरेको छ। नयाँ ‘iPhone 18’ सिरिज र ‘iPhone Duo’ सँगै बजारमा आएको यो अपडेटले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र युजर इन्टरफेसमा ठूलो फड्को मारेको छ। अब प्रयोगकर्ताहरूले आफ्नो …
-
.झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (सहारा नेपाल साकोस) को आगामी असोज १० गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा शिक्षाविद् तथा अग्रज व्यक्तित्व ज्ञानुनाथ मैनालीले उम्मेदवारी घोषणा गर्नुभएको छ। सहकारी अभियान, सामाजिक सेवा …
-
.वर्षका विशेष ४ रात्रिमध्येको एक आज – मोह रात्रि, सबैको जय होस्, मंगल होस्, कल्याण होस् 🙏💚❤️🦚” — यसै पावन र सकारात्मक सन्देशका साथ आज हामी हिन्दू दर्शन, पुराण र तन्त्रशास्त्रमा विशेष महत्त्व राख्ने ‘मोह रात्रि’ को रहस्य, र यसको वैज्ञानिक तथा …
-
हालैको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएको एउटा समूहले धेरैको ध्यान तान्यो। कारण थियो— उनीहरूले लगाएको सैनिकको जस्तै देखिने ‘चुस्ता’ (क्यामोफ्लाज) पोशाक। सामाजिक सञ्जालमा कतिपयले यसलाई ‘निजी सैन्य दस्ता’ त होइन भन्दै प्रश्न उठाए भने, केही उच्च सुरक्षा अधिकारीहरूले नै …
-
..देशका विभिन्न भूभागमा भइरहेको वर्षाका कारण साना तथा ठूला नदी–खोलाहरूमा बहाव उल्लेख्य बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी बागमती प्रदेशका नुवाकोट र रसुवामा आकस्मिक बाढी (Flash Flood) को उच्च जोखिम रहेको छ। त्यस्तै काठमाडौँ …
-
.कुनै समय कसैले न्यायाधीशलाई ‘श्रीमन्’ भनेर सम्बोधन गर्दा विश्वदीप बेस्रालाई अचम्म लाग्थ्यो। समाजको सबैभन्दा पछाडि पारिएको बस्तीबाट आएका एक ठिटाका लागि त्यो शब्द कुनै अर्को संसारको जस्तै सुनिन्थ्यो। तर समय बदलियो— दृढ संकल्प, अथक मिहिनेत र अदम्य धैर्यको जगमा आज उनै विश्वदीप …