Author: Btmrocks Mama
B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशभर चलिरहेको संगठन निर्माण तथा जिल्ला अधिवेशन प्रक्रिया विवाद, झडप र असन्तुष्टिका घटनाले प्रभावित बन्न थालेको छ। सिरहादेखि धनुषा, महोत्तरी, रौतहट, बारा, सर्लाही र पर्सासम्म अधिवेशनका क्रममा नेतृत्व चयनलाई लिएर विवाद चर्किएको देखिएको छ। सबैभन्दा पछिल्लो …
-
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य पुनः बढाएको छ। सङ्घको काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझावका आधारमा चितवनलाई …
-
ताप्लेजुङ — प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र मौलिक संस्कृतिले समृद्ध सुदूरपूर्वी जिल्ला ताप्लेजुङ पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर, तिम्बुङ पोखरी, ओलाङचुङगोला, सिङ्जेमा ताल, लोदेन, तोक्पेगोला तथा फुङ्फुङ्गे झरनालगायत दर्जनौं पर्यटकीय …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमाथि छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई अन्तिम प्रतिवेदन बुझाएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले तयार पारेको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको सम्पत्ति …
-
bबढ्दो गर्मीबाट कसरी बच्ने? जान्नुहोस् खानपान र सुरक्षित रहने उपाय गर्मी मौसम सुरु भएसँगै देशभर तापक्रम दिनानुदिन बढिरहेको छ। तराईका जिल्लाहरूदेखि पहाडी उपत्यकाहरूसम्म अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेको छ। बढ्दो तापक्रमसँगै लु (Heatstroke) लाग्ने, शरीरमा पानीको कमी (Dehydration) हुने, झाडापखाला, …
-
सुन्दर मार्ग रोड नम्बर–१ को विकासका लागि स्थानीयको पहल, वार्ड अध्यक्षको सकारात्मक प्रतिबद्धता बिर्तामोड नगरपालिका–५ अन्तर्गत रहेको सुन्दर मार्ग रोड नम्बर–१ लाई व्यवस्थित र स्तरोन्नति गर्ने अभियानले सकारात्मक मोड लिएको छ। आज समितिका अध्यक्ष घनश्याम निरौला सहित स्थानीयवासीहरूको टोलीले बिर्तामोड नगरपालिका–५ का …
-
बिर्तामोड: झापाको बिर्तामोडबाट लागुऔषध गाँजासहित दुई जना युवा पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित भानुभक्त उप्रेतीको घरमा डेरा गरी बस्दै आएका उनीहरूलाई गाँजा बेचबिखन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका वडा नं. ७ बस्ने ३० …
-
विश्वव्यापी जलवायु परिवर्तन, बढ्दो सहरीकरण र ‘अल निनो’ प्रभावका कारण देशभर तापक्रम ह्वात्तै बढेको छ। झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा पनि केही दिनयता चलेको तातो हावा (लु) र चर्को घामले जनजीवन निकै कष्टकर बनाएको छ। अत्यधिक गर्मीकै कारण सर्वसाधारणहरू हिँड्दा-हिँड्दै बाटोमै बेहोस …
-
काठमाडौं । संस्कृतिविद् तथा ज्योतिषी डा. जगमान गुरुङले प्रधानमन्त्री बालेन शाहको राजनीतिक भविष्य र उनको रहस्यमयी जीवनशैलीसँग जोडिएका केही अनौठा दाबीहरू सार्वजनिक गरेका छन्। एक अन्तर्वार्ताका क्रममा डा. गुरुङले बालेनको पहिरनदेखि उनको सरकारको आयुसम्मका विषयमा रोचक खुलासा तथा भविष्यवाणी गरेका हुन्। डा. …
-
नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा माथिका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क उठाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका सरोकारवाला निकायहरूलाई भन्सार …