दसैँ–तिहारको लामो छुट्टीमा साथीभाइ वा परिवारसँग कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? मनसुनको बिदाइसँगै नेपालमा अहिले चाडबाडको उमङ्ग र पदयात्रा (ट्रेकिङ) को मुख्य सिजन सुरु भएको छ । शरद ऋतुको सफा मौसम, नीला आकाश र खुलेका हिमालहरूको मनमोहक दृश्यले स्वदेशी तथा विदेशी …









