धनकुटा : बढी उत्पादन लिने होडबाजीमा गाउँघरमा हाइब्रिड (वर्णशंकर) र उन्नत जातका बीउको प्रयोग ह्वात्तै बढेको छ। यसको प्रत्यक्ष मारमा परेका छन्— पुस्तौँदेखि पुर्खाले जोगाउँदै आएका हाम्रा रैथाने बाली। यसैगरी गाउँघरबाटै रैथाने बीउ हराउने जोखिम बढेपछि धनकुटा नगरपालिकाले एक ऐतिहासिक कदम चालेको …









