सडकमा गुड्ने सवारी साधनका सिसामा जथाभाबी कालो फिल्म (कालो सिसा) राख्ने वा स्वरूप परिवर्तन गर्ने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले यस विरुद्धको कारबाहीलाई तीव्र पारेको छ। सम्बन्धित अधिकारीको स्वीकृति विना सवारी साधनको मौलिक स्वरूप परिवर्तन गर्नु गैरकानुनी भएकाले प्रहरीले आइतबारदेखि नै सडकमा विशेष …









