. बिर्तामोड: कोशी प्रदेशकै चर्चित खुला ब्यान्ड प्रतियोगिता ‘झापा रकस्टार’ सिजन ३ को अन्तिम भिडन्त (ग्रान्ड फिनाले) यही असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै ट्रफी अनावरणसहित फिनालेको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको …









