हालैको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएको एउटा समूहले धेरैको ध्यान तान्यो। कारण थियो— उनीहरूले लगाएको सैनिकको जस्तै देखिने ‘चुस्ता’ (क्यामोफ्लाज) पोशाक। सामाजिक सञ्जालमा कतिपयले यसलाई ‘निजी सैन्य दस्ता’ त होइन भन्दै प्रश्न उठाए भने, केही उच्च सुरक्षा अधिकारीहरूले नै …









