नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमप्रति गम्भीर प्रश्न उठाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७.६३ डलर प्रति ब्यारेलबाट घटेर ६९.२१ डलरमा …









