Category: राजनिती

  • फागुन २१ को निर्वाचन स्थगित गर्न सर्वोच्चमा रिट

    काठमाडौं : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन्। संसद् विघटनको माग गर्दै यसअघि दायर …

  • काङ्ग्रेस र एमालेसँग हाम्रो चुनावी गठबन्धन कुनै पनि हालतमा हुँदैन।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। …

  • इलाम क्षेत्र नं. १ मा युवा नेता नगेन्द्र बुढाथोकीको उम्मेदवारीले चर्कियो राजनीतिक चहलपहल

    जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू गाउँ–गाउँ पुगेर मतदाता फकाउने अभियानमा जुटेका छन् भने उम्मेदवार सिफारिसको क्रम पनि तीव्र बनेको छ। …

  • ३ मन्त्री को लाग्यो टुडंगो ! सफत ग्रहण भोली । कुन कुन मन्त्रालय !

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत …

  • जने-जी आन्दोलन ७२ जनाको मृत्यु र १९१ जना घाइते

    अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको जनाएका छन् । सरकारका मुख्यसचिव एकनारायण अर्यालका अनुसार जने- जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन्। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव …

  • पदभार संगै प्रधानमन्त्री कीर्की का ५ निर्णय ।

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो , मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन थव वुदा मा १. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा २. …

  • सुमना श्रेष्ठ ले छाडिन रास्वपा !

    आफूले रास्वपा छोडेको घोषणा गर्दै सुमना श्रेष्ठ लेख्छिन् – “कहिल्यै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा …

  • नवनियुक्त प्रधानमन्त्रीले सम्हाल्नु भयो पदभार

    नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हाल्नुभएको छजेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरूनुभएचो थियो यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय …

  • प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गरी बैठक बोलाउन ८ दलका प्रमुखको माग।

    देशका ठूला ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेका छन्। संसद विघटन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतबाट प्रतिवाद भएका नजीर र सिद्धान्त विपरीत रहेको उनीहरूको ठहर छ।जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा …

  • दुर्गा प्रसाई सहित तिनकुने घटना का ३१ जाना को वयान
    सकियो ! थुनछेक वहस आजवाटै

    चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ। बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस हुँदैछ। अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले प्रसाईसहित अन्य प्रतिवादीहरूको बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरू हुने …