काठमाडौं : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन्।

संसद् विघटनको माग गर्दै यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको र उक्त रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रिट निवेदकको जिकिर छ।

Similar Posts