यतिखेर विश्व फुटबलमय भएको छ । हरेक गाउँ–टोल, शहरका चिया पसलदेखि, डिपार्टमेन्ट स्टोर, कार्यालय, कलेज, सामाजिक सञ्जालदेखि घर–घरमा, कोठा–कोठामा एउटै विषयले चर्चा पाइरहेको छ– त्यो हो फिफा विश्वकप–२०२६ । कतै स्पेनको पासिङ फुटबलको चर्चा छ, कतै फ्रान्सको फास्ट आक्रमणको । कसैले अर्जेन्टिनाको …









