अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको जनाएका छन् ।
सरकारका मुख्यसचिव एकनारायण अर्यालका अनुसार जने- जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन्। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन्। उनले भने १९१ जनाको घाइतेको विहीहन्न अस्पतालमा उपचार भईरहेको पनि जानकारी दिए । जसमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र ३ जना सुरक्षाकर्मी रहेका छन।


