नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो , मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन थव वुदा मा

१. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा

२. मृतकका परिवारलाई १० लाख दिने

३. घाइतेहरुको सरकारले उपचार गर्ने

४. शव लैजाने तथा अन्त्येष्टिको खर्च दिने

५. अपाङ्गता भए सुविधा उपलब्ध गराउने

btmrocksnews

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts