के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता… यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ। यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब …









