Author: Btmrocks Mama
B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्दै यस्तो बताएका हुन् । इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । …
-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा झापाका सात जना नेतामाथि कारबाही गरेको छ। पार्टीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनमा पर्ने नेताहरूमा बिर्तामोड नगर सभापति दीपक दिनेश दाहाल, नगर सचिव सृजन अधिकारी, क्षेत्र नम्बर २ …
-
दीपक मनाङे अर्थात् राजीव गुरुङ सक्रिय राजनीतिमा रहँदा मिलन गुरुङ उर्फ चक्रे मिलन खासै सार्वजनिक रूपमा देखिँदैनथे। तर पछिल्ला घटनाक्रमले भने यी दुईबीच फेरि एकपटक संयोगपूर्ण चर्चा सुरु गराएको छ। अघिल्लो चुनावमा मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए। त्यसपछि उनी …
-
भारतीय प्रधानमन्त्री Narendra Modi ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane र वरिष्ठ नेता Balen Shah सँग टेलिफोन संवाद गरेका छन्। फोनवार्ताका क्रममा प्रधानमन्त्री मोदीले दुवै नेतासँग सौहार्दपूर्ण संवाद भएको उल्लेख गर्दै निर्वाचनमा Rastriya Swatantra Party ले हासिल गरेको सफलताप्रति बधाई दिएका …
-
समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र …
-
विदेशी खेलाडी जोनाथन जोरिल्लाको शानदार ह्याट्रिकसँगै मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा मछिन्द्रले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै आर्मीलाई …
-
टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको सेमिफाइनल खेलमा एपिएफले आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो …
-
राष्ट्रिय टोलीका खेलाडी समेटिएको मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस जितसँगै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो । खेलको सुरुवातमै अग्रता लिएको …
-
सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो …
-
चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा अवस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल खेलमा लालिगुराँस एसोसिएसन पोखरासँग निर्धारित समयमा गोलरहित बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत अन्तिम चारको यात्रा तय गरेको हो । खेलभरि …