Author: Btmrocks Mama
B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
-
आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।निर्धारित ९० मिनेट गोलरहित …
-
डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्यो। खेलको २७ औँ मिनेटमा दिनेश …
-
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। …
-
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू गाउँ–गाउँ पुगेर मतदाता फकाउने अभियानमा जुटेका छन् भने उम्मेदवार सिफारिसको क्रम पनि तीव्र बनेको छ। …
-
दसैं नेपाली सनातन धर्मावलम्बीहरूको प्रमुख चाड हो । यसलाई विजयादशमी, बडादसैं, मोहनी दशहरा आदि विभिन्न नामले सम्बोधन गरिन्छ । शास्त्रमा उल्लेख भएअनुसार वर्षमा चार पटक दसैं मनाउने चलन रहेछ । ऋतुका हिसाबले वसन्त ऋतुको चैत महिनामा पर्ने चैतेदसैं र शरदऋतुको असोज–कात्तिकमा पर्ने ठूलो …
-
अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो रिलिज गरेका छन् । यो गीतलाई गायक रुजनले अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् ।सुनिल …
-
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत …
-
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो , मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन थव वुदा मा १. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा २. …
-
आफूले रास्वपा छोडेको घोषणा गर्दै सुमना श्रेष्ठ लेख्छिन् – “कहिल्यै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा …
-
नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हाल्नुभएको छजेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरूनुभएचो थियो यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय …