झापा को विर्तामोड मा माघ ८ देखि १९ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ विर्तामोड उधोग वाणिज्य संघ को आयोजना मा हुन लागेको यस वृहत महोत्सव मा स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक स्टलहरु रहनेछन , जसले खस्कदो व्यापार व्यावसाय लाई चलायमान वनाउन मदत गर्नेछ साथै मा विभिन्न खेल तमासा हरु पनी रहनेछन र दैनिक रुपमा हुने राष्ट्रिय कलाकार हरुको प्रसतुती ले महोत्सव मनोरञ्जनात्मक वन्ने विर्तामोड उधोग वाणिज्य अध्यक्ष राजु नेउपाने ले वताउनुभएको छ । महोत्सव विर्तामोड ५ मंगलदिप टोल छेउको खाली मैदानमा आयोजना हुनेछ #btmrocksnews
