यात्रा पुर्व को टाईटल को साथ चर्चित तथा लोकप्रिय संगितिक समुह ” कर्म वैण्ड ” ले म्युजिकल वैण्ड कुटुम्ब को साथ मा फाल्गुण १४ गते झापा को कमल गाउपालिका स्थित आदिवासी रंगसाला मा आफ्नो विसेस संगितिक प्रस्तुती दिने भएको छ ।

दसकौ अघिवाट संगितिक क्षेत्रमा लागेर आफ्नो छुट्टै पहिचान वनाउन सफल कर्मा ले लोक रक जनरा लाई विसेस प्राथमिकता का साथ राखेर आफ्नो संगितिक खुराक पस्कने गर्छ ।”हुक्का मेरो , काहा होला घरवार , को है तिमी , छैन मैले , नया सपना नया सहर “जस्ता दर्जनौ हिट गितहरु रहेका कर्मा का सवै उमेरसमुहका श्रोता दर्शक हरुमा विसेस क्रेज रहेको छ । कर्मा ले देस तथा विदेसमा भएका विभिन्न प्रतिस्ठित वन्द तथा खुल्ला स्टेजहरुमा आफनो प्रस्तुती दिईसकेको छ । यसैसन्दर्भमा ईमान कोसी कमिटी को आयोजना तथा ASQ र DigiVents को इभेन्ट्स व्यावस्थापन मा हुने कार्यक्रम मा कर्मा को पुर्व मा पहिलो पटक प्रस्तुती हुन लागेको हो , कमल गाउपालिका लाई देश विदेसमा परिचित गराउने , गाउपालिका मा रहेका विपन्न वर्ग तथा अपाङ्गता भएकालाई छात्रवृती लगायत आर्थिक सहयोग गर्ने , आयोजक संस्था को कोस वृदि गर्ने लगायत उदेस्यका साथ कार्यक्रम को आयोजना हुन लागेको जानकारी हिजो माघ २१ गते पत्रकार सम्मेलन मार्फत गराईएको छ ।कार्यक्रम लाई चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता तथा होस्ट सुरज सिह ठकुरी ले होस्टिङ गर्नुहुनेछ । कार्यक्रम- २०८१ |११|१४ गते स्थान- आदावासी रंगशाला कमल गा.पा ५ ( दमक नजिक)#btmrocksinfo #btmrocksnews

Similar Posts