नेपाल आइडल सिजन ५ का विजेता करण परियार को स्वर , सम्राट दाहाल को अभिनय तथा सुमन दाहाल को निर्देशन मा “अस्ती भन्दा ” टाईटल को गित शुक्रवार युटुवमा सार्वजनिक भएको छ। गितमा दीपक शर्माको संगीत रहेको छ भने, गीतले समयसँगै मान्छे कसरी परिवर्तन हुन बाध्य हुन्छ भन्ने कुरा वताउछ ।

सुमन दाहालको निर्देशन रहेको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको छ । अभिनय मा अव्वल वन्दै गएका सम्राट वाल अवस्थादेखी नै विभिन्न वालगित तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन र भविष्यमा नेपाली चलचित्र मा समेत अभिनय गर्ने वताईएको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts