पछिल्लो समय दक्षिण भारतिय चलचित्र को छायाङ्कन को हव वन्न थालेको छ नेपाल, यसअघी पनि वाभिन्न सुटिङ युनिटहरु आउदै गरेकोमा फेरिपनी , साउथ इन्डियन चलचित्र का लोकप्रिय अभिनेता रवि प्रकाश र प्रकाश राज नेपालमा “ज्याक” नामक चलचित्रको छायांकन गर्न आएका छन्। उनीहरू आगामी केहि दिन नेपाल का विभिन्न स्थानहरूमा फिल्मको छायांकन गर्नेछन्। जसले हाम्रो पर्यटन लाई विकास गर्न मदत मिल्नेछ ।

Btmrocks news

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *