झापाको अर्जुनधारा –बिर्तामोड सडकमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका थिए। आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दास पुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो । ठेकेदार संस्थाले मंगलवारसम्ममा डेढ …

