ताप्लेजुङ जिल्लाको (साँघु} मैवाखोला गाउँपालिकामा बुधबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोलाले २५ स्वर्ण,१८ रजत र १८ वटा कास्य पदक जितेर प्रथम हाँसिल गर्न सफल भएको छ । आठराई त्रिवेणी गाउँपालिका …









