पार्वण सोह्र श्राद्ध संक्षिप्त परिचय आश्विन-कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनसम्म गरिने श्राद्धलाई नै पार्वण (सोह्र) श्राद्ध भनिन्छ। श्रद्धाले दान दिनु नै श्राद्ध हो। गृहस्थाश्रमीले सकिन्छ भने यी १६ दिनमा प्रतिदन पार्वणश्राद्ध गर्नु पर्छ, सकिदैन भने अफ्नो पिताको …







