१७ बर्षपछि झापामा शारीरिक सुगठन प्रतियोगिता मिस्टर झापा च्याम्पियनसीप आयोजना हुन लागेको हो । प्रतियोगिता असोज १९ गते आयोजना गरिने भएकोले अहिलेवाट विस्तृत तयारी शुरु गरिएको अध्यक्ष सुवास मेचे ले वताउनुभएको छ ।

साथै कार्यक्रम लाई सोसियल पार्टनर को रुपमा Mission Birtamode ले सघाउने संयोजक मादव झा ले वताउनुभएको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *