ज्ञानुराम प्रसाई स्मृति प्रतिषठानको मुख्य आयोजना तथा बिभिन्न सहयोगी संघ संस्थाको सह- आयोजनामा भादौ -२५ गते मंगलबार झापा को विर्तामोड मा रक्तदान कार्यक्रम हुने भएको हो ।

ज्ञानुराम विर्तामोड का ससल व्यावसाही , एमाले नेता तथा नगरपालिका की मेयर पवित्रा महतारा का श्रिमान समेत हुन । उनको केही वर्ष अघी कार दुर्घटना मा निधन भएको थियो जिवित रहदा सामाजिक छवी का प्रसाई को मृत्युपर्यान्त प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक कार्यहरु गरिदै आएको छ ।

स्थान -हनुमान कम्प्लेक्स विर्तामोड
समय – ७•३० – १ वजेसम्म

Similar Posts