हिजो भानुजन मावी को खेलमैदान मा भएको खेलमा विर्तामोड एफ्सी ले फराकिलो जित हासिल गरेको हो ।झापाको जितसँगै सेमी समिकरण पूरा भएको छ । आज आयोजकका तर्फबाट संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र मोरङको सगरमाथा युथ क्लबले पहिलो सेमिफाइनल खेल खेल्नेछन् ।भदौ १० गते हुने फाइनल खेलको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पाउने छ । गोल्डकप लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको हो ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *