Slow drive long life स्लोगन को साथ झापाली र्यापर समुह Taukezz. तथा सामाजिक कार्य गर्दै आएको अभियान Mission विर्तामोड को मुख्य आयोजना मा झापा को विर्तामोड मा Hiphop meet & Jam up कार्यक्रम हुने भएको छ । यसअधी पनी यो समुहले कार्यक्रम गरेको थियो ।
कार्यक्रम- मिती – २०८१/७/१४ गते
स्थान – सिटी सेन्टर विर्तामोड झापा
समय – दिउसो २ वजेवाट
