Slow drive long life स्लोगन को साथ झापाली र्यापर समुह Taukezz. तथा सामाजिक कार्य गर्दै आएको अभियान Mission विर्तामोड को मुख्य आयोजना मा झापा को विर्तामोड मा Hiphop meet & Jam up कार्यक्रम हुने भएको छ । यसअधी पनी यो समुहले कार्यक्रम गरेको थियो ।

कार्यक्रम- मिती – २०८१/७/१४ गते

स्थान – सिटी सेन्टर विर्तामोड झापा

समय – दिउसो २ वजेवाट

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *