झापा को विर्तामोड मा पाचौं वडास्तरीय फुटबल प्रतियोगिता एवम् प्रथम वडास्तरिय भेट्रान प्रतियोगिता हुने भएको छ बिर्तामोड स्थित महेन्द्रज्योती मा . बि को खेल मैदान मा यहि मिति २०८१/०६/१६ गते बाट हुँने खेल मा सम्पुर्ण नगरबासी एवम् खेलप्रेमी महानुभावहरु माझ उपस्तिथि को लागी अध्यक्ष विकास गिरी तथा आयोजक ले आवहान गरेका छन ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *