
The Next Event (पुर्व ग्रुप )को आयोजना मा यही चैत्र १ गते होली पर्व को अवसर मा झापा को विर्तामोड ९ (गरामनी ) मा वृहत होली उत्सव संगितिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रम मा स्थानिय , प्रादेसिक तथा राष्ट्रिय कलाकार, र्यापर तथा वैण्ड को विसेस संगितिक प्रस्तुती रहने आयोजक ले जनाएको छ जसअनन्तर्गत Kehar & Joy ले पहिलो पटक झापा मा प्रस्तुती दिनेछ , धारान को संगितिक समुह DiBya Dristi को धमाकेदार प्रस्तुती रहनेछ साथै चर्चित र्यापर Viber Saiman , Namgel Tamang & Bhittepatro Band, Digel & The prospect Band , Anish kharel ,E-Hit ,Sloke Vibe , Dewa music ,nikk-aced ,SESE, Selker majhi आदी कलाकार हरुको प्रस्तुती रहनेछ भने इभेन्ट होस्टिङ भ्लगर समेत रहेका निकित दुलाल ले गर्नेछन ।

कार्यक्रम मा प्रवेसको लागी जेनरल रु २०० र भिआईपी पास को लागी रू ५०० को टिकट निर्धारण गरिएको छ। जस्लाई निम्न स्थान वाट खरिद गर्न सकिनेछ ।
✨ Birtamode – Tea Hub, Chiya Bari, Prachin, Shewaro Cafe
✨ Birtabazar – Food Hub
✨ Sainik Mode – A Chef Pizzata
✨ Garamani – Kanchan Motorcycle Garage, Passion Studio, Brother Mobile Shop, Yubraj Electric House
आयोजक – पुर्व ग्रुप
प्रायोजक – Straaz Cliating
मल्टिप्लेक्स पार्टनर- Qfx Cenema
वेवरेज पार्टनर- TuBorg
मिडिया पार्टनर- Btmrocks Publications/ Purbanchal Rocks
इन्टरनेट पार्टनर- Worldlink
#btmrocksinfo #btmrocksnews
