वर्षा लागेसङ्गै , पानिको मुहान फुट्ने गर्छ र खोला खोल्सा नहर र कुलो मा पानी पर्याप्त पुग्न थाल्छ तर किसानहरु कुटो कोदालो , हलो जुवा लिएर खेत तिर निस्किन्छन अनी सुरु हुन्छ रोपाई,तर वढदो आधौनिकिकरण र प्रविधाको विकास ले कृषी कार्यमा गोरु जोत्ने काम मा कमी आएको छ पहाड का साना गर्हा मा समेत हाते ट्रयाक्टर को प्रयोग गर्न थालिएको छ ।

तस्विर – ईलाम नेपाल को

Similar Posts