वर्षा सुरुभएसङ्गै वाढि को जोखिम पनी वढ्ने गर्दछ , वर्षभरी फालिएका फोहोरहरुले निकास वन्द हुदा झापा विर्तामोड को अदुवा खोलाले वस्ति मा प्रवेस गरेर दुख दिने गर्दछ , यसैसनदर्भमा जोखिम नहोस भन्नका लागी विर्तामोड वडा ५ का युवा वडाअध्यक्ष रोहित प्रसाई आफै फिल्ड मा लागेर स्थानिय तथा अन्य युवाहरुसङ्ग मिलेर निकास क्लियर गर्ने कार्यमा लागेका छन ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *