बुटवल को डेल्टा मार्ट मा आखोलागी भएको छ । हाल १२ वटा दमकलले आगो निभाउने कार्य खरिरहेको मा अझै पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी ,बिद्युत सर्ट भएर भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताएका छन । घटनिमा करोडौ को क्षती हुने अनुमान गरिएको छ थप जानकारी आऊन वाकी

Similar Posts