ताप्लेजुङस्थित पवित्र धार्मिक स्थल पाथिभरा मा जान को लागी केवलकार निर्माण गर्न लागिएको हो निर्माण सम्वन्ध मा पहिचानवादी एक समुह ले पहिल्दूखी नै निर्माण को विवाद गरिरहेको छ र हिजो झडप समेत भएको थियो यसचा वावजुत आज संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ भने निर्माण ठेक्का पाएको हिमालयन जेभी ले १५ महिना मा निर्माण सम्पन्न गर्ने वताएको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *