झापा को विर्तामोड मा विर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ जारी महोत्सव मा विभिन्न खेल तमासा का साथ दैनिक हाउजी खेल पनी खेलाईन्छ, चलचित्र देखाइन्छ, साथै दैनिक साझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार हरुको प्रसातुती रहनेछ । आज ३ गते साझ चर्चित लोक गायीका शान्ती श्री परियार आउदै हुनुहुन्छ। महोत्सव मंसिर १- १० गतेसम्म आयोजक- तामाङ घेदुङ विर्तामोड/ चलचित्रकर्मी संङ कोसी व्यवस्थापक- कन्काई फन वल्ड (सुरुड.गा)मिडिया पर्टनर- Btmrocks Publication #btmrocksnews #btmrockshighlights

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts