तामाङ घेदुङ विर्तामोड र चलचित्रकर्मी संङ कोषी प्रदेस को मुख्य आयोजना रहेको महोत्सव मंसिर १० गतेसम्म रहनेछ
महोत्सव मा कोसी प्रदेश मा छायांकन भएका चलचित्र देखाईने , स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार हरुको प्रस्तुति देखाइने , चलचित्र वकसप समेत गरिनेछ ।
