तामाङ घेदुङ विर्तामोड र चलचित्रकर्मी संङ कोषी प्रदेस को मुख्य आयोजना रहेको महोत्सव लाई कोसी प्रदेस का जलश्रोत सिचाई तथा उर्जा मन्त्री ऐकराज कार्की ले उत्धाटन गर्नुभएको हो। कार्यक्रम मा तामाङ घेदुङ संङ का तथा चलचित्रकर्मी संग का विभिन्न विशिष्ट पदाधिकारी , विर्तामोड नगर उपप्रमुख, वडा अध्यक्षहरु , विभिन्न जातजाति सङ्ग सङ्गठन का प्रमुख तथा पदाधिकारी ,नागरिक समाज ,वौदिक व्यक्तित्व, स्थानिय व्यापारी व्यावसाही समेत को उपस्थिती रहेको थियो । १० दिनसम्म चल्ने महोत्सव मा कोसी प्रदेश मा छायांकन भएका चलचित्र देखाईने , स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार हरुको प्रस्तुति देखाइने , चलचित्र वकसप गर्ने समेत वताईएको छ ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts