आईफोनका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्।

उनले बुधबार भारत को प्रयागराज मा भईरहेको महाकुम्भ मेलामा निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट आध्यात्मिक दीक्षा लिएकी हुन्।

उनलाई गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र का साथ आशीर्वाद पनि प्रदान गरिएको थियो , दीक्षा ग्रहण गर्ने क्रममा उनलाई उनलाई गुरुले “कमला” नाम र “अच्युतम” गोत्र दिनुभएको थियो ।

लरेन को यो कदम ले आध्यात्मिकता ,सनातन धर्म प्रती पश्चिमीहरुको वढदो आस्था र आकर्षणलाई प्रकट गर्दछ।

#btmrocksnews

Similar Posts