
तेह्रथुम आठराई गाउँपालिका ६ सल्लेरी मध्यपहाडी राजमार्ग नजिकै अवस्थित नेपालको बामपन्थी आन्दोलनका अग्रज नेता स्व. भक्तराज कन्दङ्वाको सालिक अज्ञात व्याक्ति/ समुह द्वारा २५ गते तोडफोड भएको छ । यसअघि पनि आठराईमा विभिन्न ऐतिहासिक तथा सार्वजनिक स्थलमा यस्ता घटनाक्रम भइरहेका छन् ।
