सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो …









