राष्ट्रिय टोलीका खेलाडी समेटिएको मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस जितसँगै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो । खेलको सुरुवातमै अग्रता लिएको …









