मेची राजमार्गअन्तर्गत हेंवा खोलामा मनसुनअघि बेलिब्रिज जडान हुने पाँचथरको हेंवा खोलामा बाढीले दुई पटक बेलिब्रिज बगाएपछि नयाँ बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। फिदिम नगरपालिकातर्फ ग्याबिङ र पक्की पर्खाल निर्माण तथा पहुँच सडक सम्पन्न भइसकेको छ भने हिलिहाङ गाउँपालिकातर्फ ट्रयाक खोलिएको …







