आग्रह पुर्वाग्रह , निशेध र प्रतिसोध को राजनीती त नेपाल मा मौलाएकै हो चाहे त्यो रवी लामिछानेलाई नागरिकता प्रकरण होस या कैलास सिरोहिया को नागरिकता केस, दूर्गा प्रसाई को साईवर क्राईम केस , अहिले पुन रवी लामिछाने को सहकारी केस समातेर जेले हालेर अनुसन्धान गर्ने संस्कार वसेको हो भने कसैलाई लाखा कसैलाई पाखा किन र !
केपी ओली लाई गिरिवन्दु मा हालौ , कृष्णवहादूर महार , वर्षमान पुन लगायत लाई शुन काण्ड मा हालौ, आर्जु देउवा लाई नक्कली भुटानी प्रकरण मा हालौ , धनराज लाई सहकारी ठगी मा हालौ , गगन थापा लाई वाख्रा मा हालौ , प्रचण्ड लाई केन्टनमेन्ट मा हालौ , माधव- वावुराम लाई ललितानिवास मा हालेल जेलभित्रै अनुसन्धान गरौ न, मुद्दा मामिला र आरोप त यिनीहरुमाथि नी छ । #जयन्याय #जयचन्दशुर्य 🇳🇵
✍️ – विजय राज भट्टराई
