आम जनमानस ले सरकार को विरोध गरेको समाचार प्रकाशित गरेपछी Btmrocks Publication को फेसवुक पेज कुनैपनी सामाग्रि हाल्न नमिल्ने गरी अस्थाई निलम्वन मा परेको छ गणतन्त्र मा वोल्न लेख्न पाईनछ भने पनी ओली सरकार ले प्रेस स्वतन्त्रता माथी नै प्रहार गर्नेगरी कार्यहरु गर्न थालेको छ त्यस्ता समाचार हरु प्रकासन गर्ने अरु थुप्रै सञ्चार माध्यम का सामाजिक संजाल ह्यानडल हरु पनी निलम्बन मा परेका छन ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *