कौलास सिरोहिया नागरिकता केसलाई नजिक वाट नियालीरहेका वरिष्ट अधिवकता वाल्कृष्ण नेउपाने ले दिए यस्तो संकेत – नागरिकता रद्द हुन सक्छ । 19 Jun 2024Btmrocks Mama
डा. जगतमान गुरुङको भनाइ अनुसार त देउसे भैलो त देवदास र देवदासीहरुको मात्रै हो अरुले नमाने हुन्छ त? यो भनाइले त इतिहासमा लेखेको सबै कुरा झुट भएना त?